समाचार

एकीकृत समाजवादीको मंसिर २५ जिल्ला भेलाको भव्य तयारी

बुटवल, २२ मंसिर । नेकपा एकीकृत समाजवादी बुटवल उपमहानगर कमिटीको बुधबार सम्पन्न बैठकले मंसिर २५ गते पार्टीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न

Wednesday, December 08, 2021

कांग्रेस महाधिवेशन : सुवास नेम्वाङको ड्रिम टिम

नेकपा एमालेले दसौँ राष्ट्रिय महाधिवेशन सकिसकेको छ । अब आफ्नो दल चुनावी माहोलमा होमिइसकेको एमालेले बताउन थालेको छ । चितवनमा चलेको ६ दिन लामो १०

Wednesday, December 08, 2021

माओवादीले गठन गर्‍यो ३२ विभाग : अध्यक्ष प्रचण्ड स्कुल विभाग इन्चार्ज

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको ३२ वटा विभाग गठन गरेको छ । पार्टीका नेताहरुलाई जिम्मेवारी दिएर विभाग गठन गरिएको हो । जसमा स्कुल विभागका

Wednesday, December 08, 2021

अपडेट : भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटनामा चार जनाकाे मृत्यु

एजेन्सी । भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटनामा चार जनाको मृत्यु भएको पुष्टि भएको छ । तलिमनाडुको कुन्नुरको जंगलमा बुधबार भएको सेनाको एमआई–१७

Wednesday, December 08, 2021

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बुधबार पनि बारको धर्ना

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले बुधबार पनि धर्ना दिएको छ ।बुधबार पनि बारको अगुवाईमा प्रधानन्यायाधीशको राजीनामा माग गर्दै

Wednesday, December 08, 2021

पश्चिम नवलपरासीमा बलात्कारमा संलग्न १० जनालाई १३ वर्षको कैद

प्रकाश न्यौपाने मसिर २२ गते नवलपरासी । सामूहिक बलात्कार घटनामा संलग्न १० जनालाई नवलपरासी जिल्ला अदालतले जनही १३ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना

Wednesday, December 08, 2021

माओवादी केन्द्र रुपन्देहीको पालिका अधिवेशन सम्पन्न

बुटवलस् नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले रुपन्देहीका पालिकाहरुमा सम्मेलन गरी नयाँ नेतृत्व चयन गरेको छ। केन्द्रीय महाधिवेशनको संघारमा रहेको माओवादी केन्द्रले संगठन बिस्तारसँगै स्थानीय

Wednesday, December 08, 2021

सभापतिको साझा उम्मेदवार छान्न पौडेल समूहको बैठक, दाबेदार नै आएनन्

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न बुधबार बोलाइएको बैठकमा सभापतिका दाबेदार भनिएका नेताहरू नै अनुपस्थित बनेका छन् ।

Wednesday, December 08, 2021

प्रधानमन्त्री देउवाद्वारा विवाह पञ्चमीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमी पर्व २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ ।उहाँले आज शुभकामना सन्देशमार्फत भगवान्

Wednesday, December 08, 2021

सार्क पुनःजीवनका लागि उच्च राजनीतिक नेतृत्वको प्रयास आवश्यक

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० का सदस्य राष्ट्र बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले बुधबार सार्कको ३७ औँ स्थापना दिवस

Wednesday, December 08, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal