समाचार

आज महाअष्टमी पर्व

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडा दसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली,

Wednesday, October 13, 2021

पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरस संक्रमण

पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । त्यस अवधिमा नौ सय १० जना संक्रमणमुक्त भएका छन् । सात हजार ६० वटा पीसीआर

Tuesday, October 12, 2021

मोतिपुरको कर्फ्‍यू आज राति १२ बजेदेखि हट्ने

बुटवल । बुटवलको मोतिपुरमा रुपन्देही प्रशासनले लगाएको कर्फ्‍यू आज राति १२ बजे देखि हटाउने भएको छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मंगलबार एक सूचना

Tuesday, October 12, 2021

चालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्र आइपुग्ने

काठमाडौं – लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्रमा आइपुग्ने भएको छ । लामो समयसम्म छपाई उपकरण ९मास प्रिन्टर०मा कार्ड

Tuesday, October 12, 2021

मुगुमा भएको बस दुर्घटनामा २३ जनाको मृत्यु

२६ असोज, सुर्खेत । मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ

Tuesday, October 12, 2021

आपूर्तिमन्त्रीको कार्यभार प्रधानमन्त्री देउवालाई

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग वाणिज्यमन्त्रीको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्नेगरी तोकेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले सोमबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले खाली

Monday, October 11, 2021

पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे समस्या समाधान हुन्छ : प्रधानमन्त्री

कास्की – प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्ने बताउनुभएको छ ।अन्तर्राष्ट्रिय उडानका लागि अवरोधको रूपमा रहेको रिठ्ठेपानी डाँडा कटानका लागि

Monday, October 11, 2021

यस वर्षको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई

२५ असोज, काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । रोयल एकेडेमी अफ साइन्सले सोमबार क्यानडा, अमेरिका र

Monday, October 11, 2021

आले मन्त्री बनेर आएको २४ घन्टामा खोलियो निगमको ताला, कर्मचारीले फिर्ता लिए आन्दोलन

काठमाडौं । पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा नियुक्त भएका प्रेम आलेले चार महिनादेखि आन्दोलित नेपाल वायू सेवा निगमका कर्मचारीहरुलाई वार्तामा ल्याएसँगै आन्दोलन तोडिएको छ ।

Monday, October 11, 2021

कास्की जीप दुर्घटना : काठमाण्डौबाट घुम्न गएका ७ सहित ८ जनाको ज्यान गयो

कास्कीको नयाँपुलबाट घान्द्रुकका लागि छुटेको ग १ ज ६९०० नम्बरको जीप आज सोमवार दिउँसो कलाभिरमा दुघर्टना हुँदा आठ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका

Monday, October 11, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal