नेपालले साफ च्याम्पियनसीप–२०२१ को फाइनल खेल पहिलो पटक खेल्ने भएको छ। माल्दिभ्समा जारी खेल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बङ्ग्लादेशसँग बराबरी खेलेपछि नेपालले फाइनल खेलमा
कतारमा हुने फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो चरणको छनोटमा जापानले अष्ट्रेलियालाई पराजित गरेको छ । मंगलबार भएको खेलमा जापानले अष्ट्रेलियालाई २–१ गोल अन्तरले पराजित गरेको
एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लुरुमाथि ४ विकेटको जीत हासिल गर्दै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० को दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको छ ।
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने सेप्टेम्बर महिनाका उत्कृष्ट खेलडीमा चुनिएका छन्। नेपाली सन्दीप पुरुषतर्फको उत्कृष्ट चुनिएका हुन् भने महिलातर्फको उत्कृष्टमा इंग्ल्यान्डकी हेथर
काठमाण्डौ-इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको एलिमिनेटरमा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दै छन् ।खेल बेलुका पौने ८ बजे सारजाहमा हुनेछ । आजको
काठमाण्डौ- साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । खेल नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्समा सुरु हुनेछ । यसअघिका दुई खेल जितेको
काठमाडौँ( चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी(ट्वान्टी क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । त्रिवि क्रिकेट मैदानमा मध्याह्न १२स्१५ मा हुने फाइनल खेलमा चितवन टाइगर्स
काठमाडौं । शुबमन गिलले ५६ रन तथा शिबम माबीको चारविकेटप्रेरित कोलकाता नाइटराइडर्सले आज इन्डियन प्रिमियर लिग (आईपीएलमा) राजस्थान रोयल्सलाई ८६ रनले हराएको छ । शारजाह
काठमाडौं- सात पटकको साफ च्याम्पियन भारत श्रीलंकासँग रोकिएको छ । बिहीबार साफ च्याम्पियनसिप, २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो चरणमा श्रीलंकाले उपाधि दाबेदार भारतलाई गोलरहित
गोर्खा । गण्डकी प्रदेशभित्रका गाउँमा खेलकुदका भौतिक पुर्वाधार खेलमैदान निर्माण गरि खेलाडीलाई प्रोत्साहन गर्दै खेलकुदको विकास गर्ने मन्त्री गुरुङले जनाएका छ्न । युनाइटेड युथ क्लब