विचार\ लेख

मनमा तुष पालेर चियापानको नौंटंकी

 प्रेम पुन्थोकी जनता साह्रै सोझा गाई छैनन् । दुई तिहाईको सरकारमा त केही संभावना नदेख्ने जनताले भिजनै हराएको काँग्रेसबाट के आशा गर्लान् ? [caption id="attachment_10039"

Saturday, November 03, 2018

पार्टी नेतृत्वको षडयन्त्रले महाधिवेशन अनिश्चित बन्यो, सहमति अनुसार नभए दुई ओटा तदर्थ समिति बन्छन् : भण्डारी

अन्ततः नेपाल बिद्यार्थी संघको १२ औं अधिवेशनको निर्धारित मिति कात्तिक १६ मा पनि हुन नसक्ने देखिएसँगै फेरी अनिश्चित बनेको छ । देशकै गौरवशाली इतिहास बोकेको

Friday, November 02, 2018

ब्यबहारिक लोकतन्त्र अबको आवश्यकता

किशोर गैरे हाम्रो देश नेपालमा लोकतन्त्र स्थापनाको लागि धेरै ठुलो संघर्षपुर्ण ईतिहास रहेको छ। बिभिन्न चरणका लोकतान्त्रिक आन्दोलनमा आफ्नो जिवनको आहुती दिने महान सहिदहरुलाई सम्झनुपर्छ।

Sunday, October 28, 2018

किन घट्दैछ मध्यपूर्वमा अमेरिकी प्रभाव ?

रामराज शर्मा इस्लामिक स्टेट जसलाई आइसिस वा आइसिल भनेर पनि चिनिन्छ को मुख्य जरो इराकको अल कायदा नै हो। सुषुप्त अवस्थामा रहेको अल–कायदाको इराक संगठन

Wednesday, October 17, 2018

दशै मनाऔ , दशा नभित्राऔ ।

सन्तोष चोखाल \ यतिबेला हामीहरूको महान पर्व बडा दशैले हाम्रो घरआँगन ढकमक्कैढाकेको छ । सबैभन्दा पहिला हामी सम्पूर्ण नेपालीजनमा बड़ादशैकोपावन अवसरमा धेरै धेरै शुभकामना व्यक्त

Monday, October 15, 2018

एन आर एन ए युवाहरुको मुद्दा समावेश गर्न चुक्नेमा निश्चित : पवन योन्जन

संसारभर छरिएर रहेका हामी गैरआवसिय नेपालीहरुको एक मात्र साझां संस्था एन आर एन ए यसपाली पनि युवाहरुको मुद्दा समेट्न/समावेश गनं चुक्नेमा प्राय निश्चित नै देखिन्छ,

Thursday, October 11, 2018

मगर संस्कृतिसँग रक्सीको सम्बन्ध

छन्द बहादुर पहराई मगर, गुल्मी रक्सी स्वास्थ्यकोलागी कति हानिकारक हो वा होईन त्यो बेग्लै बहसको बिषय हो।जाँड रक्सीको सेवनले खासै कसैलाई पनि राम्रो गर्दैन।अत्यधिक मदिराको

Monday, October 08, 2018

स्याङ्जा पुतलीबजार दिर्घकालिन योजना सोंचौ

राम राज शर्मा स्थानिय चुनाव सम्पन्न भएर जनप्रतिनिधीहरुले काम सुरु गरेको पनि निकै भईसक्यो । प्रान्तिय सरकार गठन भएर आर्थिक बर्षको बजेट तथा कार्यक्रम पास

Sunday, September 30, 2018

संघियतामा जलश्रोतको उपयोग

राम राज शर्मा   पानीका श्रोत माथी कब्जा जमाउने उदश्यले हजारौ बर्ष पहिला देखी संसारका बिभिन्न ठाँउहरुमा स्याना ठुला बिबादहरु भईरहेको ईतिहास छ। श्रोत सिमित छन तर आवश्यकता र चाहनाफरक फरक। यस्तो अवस्थामा उपलब्ध श्रोत माथी कसको अधिकार भन्ने बिबाद उत्पन्न हुनुस्वभाविक पनि हो। देश-देश, प्रान्त-प्रान्त, गाँउ-गाँउ र मान्छे-मान्छे बिचमा उपलब्ध श्रोतको उपयोगसम्बन्धी बिबादहरु सिर्जना हुन सक्दछन। नदी वा जलश्रोतको बिबाद खासगरी सिमाना श्रोतको लडाईंरणनितीक महत्व र मुख्यगरी उपयोग जस्ता कुराहरुले गर्दा हुने गरेको छ। नेपालको संबिधान २०७२ को भाग ४ धारा ५१ (छ) ले प्राकृतिक श्रोत र साधनको उपयोग सम्बन्धीउल्लेख गरेको छ। संबिधान अनुसार राष्ट्रिय हित अनुकुल तथा अन्तरपुस्ता समन्यायको मान्यतालाईआत्मसात गर्दै देशमा उपलब्ध प्राकृतिक श्रोत र साधनहरुको संरक्षण, सम्बर्धन र बातावरणअनुकुलदिगो रुपमा उपयोग गर्ने र स्थानिय समुदायलाई प्राथमिकता र अग्राधिकार दिंदै प्राप्तप्रतिफलको न्यायोचित बितरण गर्ने भनिएको छ। तर प्रभावित स्थानिय निकाय वा प्रदेशहरुले आफ्नोआफ्नो प्राथमिकतालाई जोड दिने हुनाले यस्तो समन्याय बितरण कसरी निक्र्योल गर्ने भन्ने बिबाद सधैंआउनसक्दछ।सर्बामान्य बितरण सिद्दान्त

Wednesday, September 19, 2018

निर्मला, तिम्रो देशमा न्याय मरेको छ  

-चन्द्र केसी  प्रिय निर्मला, प्रथमतः तिम्रो सुन्दर-सुकोमल जीवन लाई बलात्कारको घोर पिडा संगै क्षणभरमै माटो-खरानीमा परिणत गर्ने अपराधीहरु कति बलिया र सक्तिमान रहेछन् भन्ने कुराले

Sunday, September 16, 2018
© Sabal Post. 2018 All rights reserved. | Technology Partner: LgmNepal