ताजा समाचार

माल्टामा एक नेपाली युवाको सवारी दुर्घटनामा मृत्यु

माल्टा/माल्टामा एक नेपाली युवाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।मर्सामा स्क्र्याप धातु बोकेको ट्रक बिजुलीको पोलमा ठोक्किँदा पल्टिँदा नेपालगञ्जका २८ वर्षीय अजय श्रेष्ठको मृत्यु भएको

Friday, February 18, 2022

एमसीसी पारित गर्नेरनगर्ने संसदले निर्णय गर्छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना ९एमसीसी० स‌ंसदले नै निर्णय गर्ने बताएका छन् ।कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’पुस्तकको बालुवाटारमा

Thursday, February 17, 2022

संसद् भवन प्रवेशमा कडाइ, बन्दकर्ता प्रहरी नियन्त्रणमा

काठमाडौँ / अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध सत्तासीन दलकै जनवर्गीय संगठन आन्दोलनमा उत्रिएपछि सरकारले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ।स्थानीय प्रशासनले नयाँ बानेश्वरस्थित संसद् भवन र

Wednesday, February 16, 2022

पाल्पामा बन्दको प्रभाव : सवारीसाधन ठप्प, पसल खुलेनन्

पाल्पा/विभिन्न दलहरूको आह्वानमा भएको बन्दले पाल्पाको जनजीवन प्रभावित बनेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी को विरोधमा गरिएको बन्द आह्वानले पाल्पामा सवारीसाधन संचालन हुन सकेका

Wednesday, February 16, 2022

एमसीसी बिरूद्धको नेपाल बन्द : बुटवलमा ९ जना बन्दकर्ता पक्राउ

बुटवल/बुटवलमा बन्द गराउँदै हिडेका ९ जना बन्दकर्ता पक्राउ परेका छन् । मोर्चामा सहभागि नेता-कार्यकर्ता पक्राउ परेको बिप्लव नेतृत्वको नेकपाले जनाएको छ ।गिरफ्तारमा पर्नेहरुमा नेकपा रुपन्देहीका

Wednesday, February 16, 2022

प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेबल गर्ने तयारी

काठमाडौँ / प्रतिनिधिसभा बैठक आज बस्दैछ ।सरकारले आजको संसद् बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल गर्ने तयारी गरेको छ । बैठक दिउँसो १ बजे बस्दैछ

Wednesday, February 16, 2022

सैनामैनामा ‘एक शिक्षक एक ल्यापटप’ वितरण

सुरेश परियार,फाल्गुन २ गते-रुपन्देहीको सैनामैनामा सामुदायिक विद्यालयका शिक्षकहरुलाई ल्यापटप वितरण भएको छ । लागत साझेदारीमा सैनामैनाका १७ विद्यालयका १६० जना शिक्षकहरुलाई एक एक थान ल्याप्टप

Tuesday, February 15, 2022

निर्वाचन केन्द्रीत हुँदै काँग्रेस रुपन्देही- सवै बडामा पार्टी बडा कार्यालय स्थापना गरीने

भैरहवा, २ फागुन । सघिंय सरकारले आगामी बैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसगैं नेपाली काँग्रेस रुपन्देही निर्वाचन केन्द्रीत देखीएको छ । उम्मेदवार

Tuesday, February 15, 2022

दु :खद खबर :बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ”त्यु

बुटवल । बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । तीन जना चढेको लु ६० प ३६५२

Tuesday, February 15, 2022

एमसीसीको विरोधमा राप्रपाले प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अमेरिकी सहायता परियोजना एमसीसी विरुद्ध विरोध गर्ने भएको छ ।सोमबार केन्द्रीय कार्यालय धुम्वाराहीमा बसेको केन्द्रीय पदाधिकारी, उपत्यकाका जिल्ला अध्यक्षहरु

Tuesday, February 15, 2022
© Sabal Post. 2022 All rights reserved. | Technology Partner: LgmNepal