गण्डकी

गण्डकीका मुख्यमन्त्री पोखरेल काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र (नेपाली) पोखरेल नेपाली काँग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन् । शेखर कोइराला प्यानलबाट चुनाव लडे उनी गण्डकी प्रदेशको खुलातर्फको केन्द्रीय सदस्य

Wednesday, December 22, 2021

संवैधानिक अधिकार खोसेर लिनुपर्छ : उपसभामुख शर्मा

गण्डकी-गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाले संविधानले व्यवस्था गरेका हक र अधिकार मागेर होइन खोसेरै लिनुपर्नेमा जोड दिएकी छन् ।नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको लैङ्गिक

Saturday, December 18, 2021

गण्डकी प्रदेश सरकारले मनाङ मर्स्याङ्दीलाई दियो १० लाख

गण्डकी प्रदेश सरकारले ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी ९एमएमसी० लाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सहयोग सम्बन्धि सम्झौतामा गण्डकीका युवा तथा खेलकुद

Friday, December 17, 2021

माओवादी केन्द्रको गण्डकी अध्यक्षमा गायत्री गुरुङ

कास्की – नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० गण्डकी प्रदेश समितिको अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छन् ।शनिबार पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रदेश

Monday, December 13, 2021

काँग्रेस गण्डकी प्रदेशमा ११४६ मत खस्यो, कस्ले मार्ला बाजी ?

पोखरा, १८ मंसिर । नेपाली काँग्रेसको गण्डकी प्रदेशको मतदान सकिएको छ । ११६५ मतदातामध्ये ११४६ ले मतदान गरे । १९ जना अनुपस्थित भए । गण्डकी

Saturday, December 04, 2021

कांग्रेसको प्रदेश अधिवेशनमा सभापतिको उम्मेदवार बन्न ९१ हजार शुल्क

पोखरा– नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको

Thursday, December 02, 2021

मुख्यमन्त्री पोखरेल– प्रधानसेनापति भेट

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच आइतबार भेट भएको छ । मुख्यमन्त्री कार्यालयमै दिउँसो भएको भेटमा मुलुकको

Monday, November 29, 2021

कांग्रेस महामन्त्रीमा मेखलाल श्रेष्ठले उम्मेदवारी दिने

स्याङ्जा - नेपाली कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न भएको छ। सौहार्द र शान्त वातावरणमा जिल्ला अधिवेशन सम्पन्न भएपछि अब प्रदेश अधिवेशनतर्फ नजर परेको छ। यही मंसिर

Monday, November 29, 2021

चालिसेद्धारा गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

पोखरा, मंसिर ८ । नेपाली कांग्रेसमा बौद्धिक नेताको छवि बनाउनु भएका कास्कीका देवराज चालिसेले गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।कास्कीका आफू पक्षीय निर्वाचित

Wednesday, November 24, 2021

कांग्रेस नेता देवराज चालिसे प्रदेश सभापतिमा लड्ने

पोखरा । नेपाली कांग्रेसका नेता देवराज चालिसे नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सभापतिमा लड्ने भएका छन् ।कांग्रेसभित्र प्रभावशाली एवं वैचारिक व्यक्तित्वका रुपमा परिचित चालिसेले आज

Wednesday, November 24, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal