शिक्षा

पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने

पोखरा । कोरोना भाइरसको दोस्रो  भेरियन्टको कारण बढ्दो संक्रमण दर रोक्न जारी निषेधाज्ञाले पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ ।  पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचना

Wednesday, May 19, 2021

बीएण्डसीलाई सम्बन्धन नदिन डा केसीको चेतावनी

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले काठमाडौं विश्वविद्यालयले झापाको बिएण्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन नदिन माग गरेका छन् । मंगलबार एक विज्ञप्ति

Tuesday, May 18, 2021

परीक्षा नहुँदै दोस्रो वर्षको अध्यापन अनलाइन माध्यमबाट सुरु

त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीमा अध्ययनरत विद्यार्थीको कक्षासमेत अनलाइन माध्यमबाट सञ्चालन गर्न सुरु गरेको छ । निर्धारित समयमा परीक्षा लिन नसके पनि विद्यार्थीको समय सदुपयोग

Tuesday, May 18, 2021

एसईई र एसएलसी परीक्षाबारे छिटै टुंगाे लगाउँदै सरकार

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा ९एसईई० र कक्षा १२ को अन्तिम परीक्षा ९एसएलसी० सञ्चालन गर्ने वा नगर्ने, मूल्यांकन विधि कस्तो अपनाउने भन्ने विषयमा कार्यदलले केही दिनमा

Monday, May 17, 2021

महामारीबीच शिक्षक महासंघले घोषणा गर्‍यो दोस्रो चरणको आन्दोलन

काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। दोस्रो चरणको आन्दोलन कार्यक्रम जेठ ५ गतेदेखि सुरु हुने महासंघले जनाएको छ

Sunday, May 16, 2021

एसइई र कक्षा १२ को परीक्षाको मोडालिटी छिट्टै बनाउने पहिलो कार्यकालका कामको विवरण सार्वजनिक

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा कक्षा १०, (एसइई) र कक्षा १२ को परीक्षाको ढाँचाका विषयमा चाँडै निर्णय गर्नुपर्ने बताएका छन् ।

Friday, May 14, 2021

एसईई र कक्षा १२को परीक्षा स्थागति

काठमाडौं, वैशाख २७ : राष्ट्रयि परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थागति गरेको छ। सोमबार बहिान बसेको बोर्डको बैठकले कोरोना भाइरसको खोजमि उच्च

Monday, May 10, 2021

गजल – धरधरी आँशु झर्छन रुन्न भनेपनि

गजल रचना : पूर्ण भण्डारी “पवित्रदीप” धरधरी आँशु झर्छन रुन्न भनेपनि । अझै कोशिस गर्दैछु म हुन्न भनेपनि ।। पिरतिका फुलहरु सिमलेर दिएँ । थुङ्गा

Saturday, May 01, 2021

प्यारामाउन्टले भन्यो ; छात्रा मृत्युमा विद्यालय दोषी छैन

बुटवल, १५ बैसाख । रुपन्देहीको तिलोत्तमास्थित प्यारामाउण्ट बोर्डिङ स्कूलको छात्रावासमा अध्ययनरत प्रतिभा सापकोटाको मृत्युमा विद्यालयको कुनै दोष नभएको विद्यालयले दावी गरेको छ । उक्त घटनालाई

Thursday, April 29, 2021

सरकारी निर्णय अटेर गरी विद्यालय खोल्ने ११ ११ वटा निजी विद्यालयका सञ्चालक पक्राउ

वैशाख, सप्तरी । सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ । कोरोना संक्रमण

Monday, April 26, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal