शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा कक्षा १०, (एसइई) र कक्षा १२ को परीक्षाको ढाँचाका विषयमा चाँडै निर्णय गर्नुपर्ने बताएका छन् ।
काठमाडौं, वैशाख २७ : राष्ट्रयि परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थागति गरेको छ। सोमबार बहिान बसेको बोर्डको बैठकले कोरोना भाइरसको खोजमि उच्च
गजल रचना : पूर्ण भण्डारी “पवित्रदीप” धरधरी आँशु झर्छन रुन्न भनेपनि । अझै कोशिस गर्दैछु म हुन्न भनेपनि ।। पिरतिका फुलहरु सिमलेर दिएँ । थुङ्गा
बुटवल, १५ बैसाख । रुपन्देहीको तिलोत्तमास्थित प्यारामाउण्ट बोर्डिङ स्कूलको छात्रावासमा अध्ययनरत प्रतिभा सापकोटाको मृत्युमा विद्यालयको कुनै दोष नभएको विद्यालयले दावी गरेको छ । उक्त घटनालाई
वैशाख, सप्तरी । सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ । कोरोना संक्रमण
बुटवल , तिलोत्तमा नगरपालिकाको नयाँमिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलकी छात्रा प्रतिमा सापकोटा मृत्यु प्रकरणमा दुई बुँदै सहमति जुटेको छ । शनिबार साँझ अभिभावक र विद्यालय
तिलोत्तमा, वैशाख १२ । तिलोत्तमा नगरपालिकामा रहेका सम्पूर्ण शैक्षिक संस्थाहरु अर्को निर्णय नहुँदासम्मको लागि बन्द भएका छन् । नगरपालिका क्षेत्रमा समेत केही दिनयता कोभिड–१९ को
बुटवल, ८ बैसाख । १२औं राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका जिल्लास्तरीय प्रतियोगितामा बुटवल उपमहानगरपालिका प्रथम भएको छ । जिल्लाका १६ मध्ये १० वटा पालिकाले प्रतिस्पर्धा गरेकामा
काठमाडौं, वैशाख ६ - कोरोना भाइरसको दोस्रो लहर चलेपछि सरकारले ४० वटा स्थानीय तहका विद्यालय एक महिना बन्द गर्ने निर्णय गरेको छ। सरकारले विद्यालय बन्द
६ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस कोभिड-१९० बाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले