दक्षिण कोरियामा एक ९७ वर्षीया महिला कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएको समाचार संस्था योन्हाप न्यूजले जनाएको छ। ती महिलाबारे थप जानकारी दिइएको छैन, तर यसलाई वृद्धवृद्धाको
एजेन्सी /पाकिस्तानमा तीनजना पत्रकारलाई प्राणघातक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पाकिस्तानका न्यूज २४ एचडी टीभीका दुईजना पत्रकार र अबतक टीभीका एकजना पत्रकारलाई कोभिड १९को संक्रमण
काठमाडौं, चैत्र १२ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका सबै मजदुरलाई पाँचरपाँच हजार रुपैयाँ दिने बताएका छन् । कोरोना भाइरस ९कोभिड–१९० महामारीका कारण मजदुरी गुमेका सबै
एजेन्सी /सामान्यतया विवाहको उमेर कति होला रु न्युनतम २० वर्षभन्दा माथि । तर हामी कहाँ अधिकाशं मानिसले २५ वर्षको आसपासको उमेरमा मात्र विवाह गर्दै आएका
काठमाडौं/कोरोना भाइरसको संक्रमण फैलने क्रम उच्च भएपछि बेलायतमा तीन साताको लकडाउन घोषणा गरिएको छ ।प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरसको प्रकोप रोक्न बेलायतमा तीन साताको राष्ट्रव्यापी लकडाउनको
काठमाडौं /संयुक्त राष्ट्रसंघले कोरोनाभाइरस प्रकोपसँग जुध्न विश्वमा जारी सबै युद्ध रोक्न आह्वान गरेको छ ।राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरजले कोभिड(१९ राष्ट्रसङ्घको ७५ वर्षे इतिहासकै एक अभूतपूर्व
काठमाडौं/ विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुकमा निकै नै बढ्दो मात्रामा देखिएको छ ।पछिल्लो २४ घण्टामा सबैभन्दा बढी प्रभाव इटालीमा
न्यूयोर्क । कोरोना भाइरसको सङ्क्रमण संसार भरि फैलिएको यो अबस्धामा अमेरिकामा पनि यसको असर फैलिँदै गएको यो अबस्धमा अमेरिकामा रहेको नेपाली काँग्रेसको प्रबासी सङ्गठन नेपाली
काठमाडौं/गैरआवासीय नेपाली संघ एनआरएनएले नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि १ करोड सहयोग गर्ने निर्णय गरेको छ ।एनआरएनएले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीविरुद्ध
एजेन्सी /पाकिस्तानमा कोरोना भाइरसबाट ३ जनाको मृत्यु भएको छ ।आइतबार विहानसम्म ६४५ जना संक्रमित भएका छन् । त्यहाँ थप १ सय ४४ जनामा संक्रमण देखिएपछि