स्थानीय

लहानमा मेयरका लागी समाज सेबी चौधरी नै उपयुक्त हुने गाउँ(गाउँमा व्यापक चर्चा

महेश सिंह सिरहा लहान २२ कार्तिक-सिरहाको लहान नगरपालिकामा बिकास गर्न समाज सेबि तथा नेपाली काङ्ग्रेसका महासमिति सदस्य महेश चौधरीलाई नै आउने चुनावमा मेयर बनाउनु पर्ने

Monday, November 08, 2021

किसान प्रतिको विभेद कहिले सम्मस् किसान अगुवा यादव

महेश सिंह सिरहा लहान २१कार्तिक- केहि हप्ता अगाडि अविरल बर्षाको कारण तराई मधेसमा एकासी आएको हुरीबतास र बिरल बर्षाको कारण तराई मधेसमा निकै जनधनको क्षेती

Sunday, November 07, 2021

रम्भा गाउँपालिका किसानलाई अनुदानमा आलुको बीउ

पाल्पा , २१ कात्तिक- रम्भा गाउँपालिकाले आलुखेतीलाई प्रवद्र्धन गर्न किसानलाई अनुदानमा बीउ उपलब्ध गराएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार यसवर्ष ४५७ क्विन्टल बीउ

Sunday, November 07, 2021

मुल दुस्मन लाई प्रहार गर्न एकताबध हुनुपर्छस् नेता चौधरी

महेश सिंह सिरहा लहान १५ कार्तिक- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको सुभकामना आदानप्रदान कार्यक्रम सिरहाको लहान नगरपालीका ९ मा भब्य रूपमा सफल भएको छ्।नेपालीहरुको माहान

Wednesday, November 03, 2021

धन्वन्तरिको पुजा गरी आज कञ्चनमा धन्वन्तरि जयन्ती तथा आरोग्यता दिवस मनाइयो

१६ कार्तिक,कञ्चन- राष्ट्रिय जडिबुटीको समुचित प्रयोग गरौं ुभन्ने नारा सहति कञ्चनमा राष्ट्रिय आरोग्यता दिवस तथा धनवन्तरी जयन्तीको अवसरमा धनवन्तरीको पुजा गरिएको छ। रुद्रपुर आयुर्बेद औषधालय,कञ्चन

Tuesday, November 02, 2021

मोटर बाटो अवरुद्ध हुदा सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या

सुरेश छन्त्यालर गलकोट- बागलुङको बडिगाड गाउँपालिका-३ सिसाखानी जाने बाटो अझै सरसफाई नहुँदा स्थानीयले सास्ती खेप्न बाध्य भएका छन् । दशैं आएर गयो, तिहार पनि नजिकै

Tuesday, November 02, 2021

बर्दघाट नगरपालिकाको गत आ।व को बार्षिक प्रगतीि समिक्षा गोष्ठी बर्दघाटमा सम्पन्न

रामु भुसाल,बर्दघाट- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका नगर कार्यपालिका कार्यालयको गत आ।व २०७७.७८ को बार्षिक प्रगति समिक्षा गोष्ठी बर्दघाटमा सम्पन्न भएको छ । बर्दघाट नगरपालिकाका नगरप्रमुख

Monday, November 01, 2021

नेपाली काग्रेस राप्ती गाउँपालिका वडा नं ३ को पार्टि कार्यालयको शुभारम्भ

नेपाली काग्रेस राप्ती गाउँपालिका वडा नं ३ को पार्टि कार्यालयको शुभारम्भ गरिएको छ । पार्टि कार्यालयको शुभारम्भ संगै अन्य पार्टि परित्याग गरि साथै नयाँ अनुहारहरुलाई

Monday, November 01, 2021

जनजाति महासंघले जनगणनामा स्वयंसेवक परिचालन गर्ने

धरान, १४ कार्तिकः यही कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुन गईरहेको राष्ट्रिय जनगणना २०७८ मा नेपाल आदिवासी जनजाति महासंघ सुनसरीले स्वयं सेवक परिचालन गर्ने

Monday, November 01, 2021

आफूहरु चुनावको मुखमा आएको छुस् जसपा लहान नगर अध्यक्ष महतो

महेश सिंह सिरहा लहान १४ कार्तिक-पर्व तिहार नज्दिकै आउँदा राजनीतिदलहरुले धमाधम कार्यक्रमहरुको आयोजना गर्न थालेका छन्।विभिन्न राजनीतिदलहरुले आफनो सहकर्मी साथीहरूसंग एक आपसमा सुभकाना आदानप्रदान गर्न

Sunday, October 31, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal