काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई प्रभावित पार्दै बजेटमा नभएका कार्यक्रम तथा आयोजनाहरू कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।
गुल्मी– गुल्मी को मुसिकोट नगरपालिका– १ पौदीमा एक वृद्धा मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ७९ वर्षीया सेतीदेवी पछाइको भएको खुलेको छ ।
काठमाडौं, भदौ ४ - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता देव गुरुङलाई पार्टी महासचिव बनाउन प्रस्ताव गरेका छन्।पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आज शनिबार
काठमाडौं, भदौ ४ - ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत कांग्रेस नेता एवं सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।अहिले चौतर्फी रूपमा उनको स्वास्थ्यलाभको कामना
काठमाडौं, भदौ ४ - सत्तारुढ दल नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियानको घोषणा गरेको छ।मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर भदौ
भदौ ४ गते बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ मा बडा अध्यक्ष बेदबिना तिवारीको नेतृत्वमा सरसफाइ सम्पन्न भएको छ । बर्दघाट ४
मेलम्ची/निरन्तरको वर्षापछि आएको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची ११ मा सडक अवरुद्ध भएको छ । सिमखेत नजिकै नदीले सडक कटान गरी यातायातका साधन सञ्चालनमा समस्या आएको
काठमाडौं । बाँके केन्द्रबिन्दू भएर शुक्रबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान १ बजेर २८ मिनेट जाँदा ४.८ म्याग्नेच्युडको
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेकी छन् । प्रत्येक वर्ष भाद्र कृष्णजन्माष्टमीका दिन राष्ट्राध्यक्षले
सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी