समाचार

बालबालिकाका लागि एक करोड खोप खरिद गरिने

बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो

Tuesday, November 09, 2021

बुटवलको नयाँ गाउँमा आगलागी हुँदा तीन घर जले

बुटवल- सडक पिचका लागि अलकत्रा पगाल्न बाल्दा त्यसबाट सल्किएको आगलागीबाट बुटवलमा तीन घर जलेका छन्। सोमबार साँझ साँढे ५ बजेतिर आगो लागेको इलाका प्रहरी कार्यालय

Tuesday, November 09, 2021

सदस्य-सचिव ढकालद्वारा पदवहाली

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्य(सचिव विष्णुराज ढकालले सोमबार पदवहाली गरेका छन् ।त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्य-सचिव ढकालले पदवहाली गरेका हुन् । १६ कात्तिकको

Monday, November 08, 2021

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतको भ्रमण सकेर नेपाल आएपछिको यो गठबन्धनको पहिलो बैठक हो ।आजको बैठकमा राष्ट्रिय सभाको रिक्त

Monday, November 08, 2021

चीनले दियो नेपाली सेनालाई ३ लाख डोज खोप

२२ कात्तिक, काठमाडौं । चीनले नेपाली सेनालाई ३ लाख डोज कोभिड–१९ विरुद्धको खोप दिएको छ ।चिनियाँ जनमुक्ति सेनाको तर्फबाट नेपाली सेनालाई प्रदान गरिएको खोप नेपालका

Monday, November 08, 2021

रसुवाको क्रियाशील सदस्यता विवाद समाधान, कात्तिक २७ मा वडा अधिवेशन

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले रसुवा जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ । सोमबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले रसुवाको क्रियाशील सदस्यताको अन्तिम सूची

Monday, November 08, 2021

पूर्ण खोप लगाएका विदेशी यात्रुलाई अमेरिका सीमा खुला

काठमाडौँ– अमेरिकाले २० महिनापछि विदेशी यात्रुलाई आफ्नो सीमा खुला गरेको छ । पूर्ण खोप लगाएका विदेशी यात्रुलाई सोमबारदेखि आफ्नो सीमा खुला गरेको हो ।कोरोनाभाईरस बढेपछि

Monday, November 08, 2021

भारतीय सुरक्षाकर्मीद्वारा सुस्तामा रहेको नेपाली भुमीको नापि

प्रकाश न्यौपाने कार्तिक २१ गते नवलपरासी । पश्चिम नवलपरासीको सुस्ताको बिबादित भुमीमा भारतीय सुरक्षाकर्मी एसएसबिद्वारा नाप गर्ने फित्ता(मेजरिङ्ग टेप) र रजिस्टार बुक सहित नाप नक्सांकन

Sunday, November 07, 2021

गौतमबुद्ध विमानस्थलमा एरो थाईले क्यालिब्रेसन फ्लाइट गर्ने

काठमाडौँ, २१ कात्तिक स् गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व

Sunday, November 07, 2021

प्रधानन्यायाधीश प्रकरण : बारले दोस्रो चरणको आन्दोलन गर्‍याे सार्वजनिक

काठमाडौं- नेपाल बार एसोसिएशनले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध बारले आइतबार एक विज्ञप्ति जारी गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

Sunday, November 07, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal