समाचार

गलकोटमा ४ मजदुरको मृत्यु, दुईको अवस्था गम्भीर

सुरेश छन्त्यालर बागलुङ-गलकोट नगरपालिका ७ मल्ममा घरेलु मदिरा सेवन गरेका चार जना मजदुरको सोमबार राति ज्यान गएको छ । गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६

Wednesday, July 21, 2021

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक आज दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा

Wednesday, July 21, 2021

चीनबाट अनुदानसहित ४८ लाख डोज खोप आउने निश्चित, खोप लिन निगमको जहाज आज चीन जाँदै

काठमाण्डौ – चीनबाट अनुदानसहित ४८ लाख डोज खोप आउने निश्चित भएको छ । ४८ लाख डोजमध्ये केही दिनभित्रै २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयका

Wednesday, July 21, 2021

तरूण विभागले सरकारलाई भन्यो- मजदुर, विद्यार्थी र शिक्षकलाई प्राथमिकताका साथ खोप देउ

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवम् तरूण विभाग प्रमुख शंकर भण्डारीले मंगलबार एक विज्ञप्ति जारी गरी सरकारलाई मजदुर, विद्यार्थी र शिक्षकलाई प्राथमिकताका साथ खोप उपलब्ध

Wednesday, July 21, 2021

माधव नेपालसहित २२ सांसदको छलफल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षीय सांसदसँग छलफल गरेका छन्। नयाँ बानेश्वरस्थित एक होटलमा भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसद

Tuesday, July 20, 2021

खुमलटार पुगेर देउवाले प्रचण्ड पत्नी सीताको स्वास्थ्यबारे जानकारी लिए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । मंगलबार साँझ खुमलटार पुगेर देउवाले लामो समयदेखि बिरामी दाहालको स्वास्थ्य

Tuesday, July 20, 2021

युवा संघ नेपालका कार्यकर्ता बाँदर बनेर सडकमा उफ्रिएपछि

काठमाडौं । नेकपा एमालेको ओलीनिकट युवा संघ नेपालका कार्यकर्ता बाँदर बनेर सडकमा विरोध प्रदर्शनमा उत्रिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले पार्टीको हितविपरीत

Tuesday, July 20, 2021

मानव वन्यजन्तु द्धन्द्ध कम गर्न दाङमा बास रोपीयो

दाङ, साउन ५ । बढ्दो वन क्षेत्र अतिक्रमण नियन्त्रण गर्दै वन क्षेत्रको नजिकमा हुने मानव वन्यजन्तु द्धन्द्ध कम गर्न दाङमा करिव १९ किलोमिटर क्षेत्रमा बास

Tuesday, July 20, 2021

बालकोट पुगेर ओलीलाई भेटे विप्लवले

काठमाडौं, साउन ५ - एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ। आज विहान ओलीनिवास बालकोट पुगेर चन्दले ओलीसँग भेटवार्ता

Tuesday, July 20, 2021

आज देशका चार प्रदेशमा भीषण वर्षाको सम्भावना

आज देशका चार प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम वज्ञिान वभिागले जनाएको छ। वभिागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती, गण्डकी, लुम्बनिी र सुदूरपश्चमि

Tuesday, July 20, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal