बुटवल - बुधबार सुनको भाउ बढेको छ । मंगलवार तोलामा ५९ हजार ५०० मा कारोबार भएको छापावाल सुनको भाउ बुधवार बढेर ५९ हजार ७ सयमा
काठमाडौं - साताको तेस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ । सोमबारदेखि सुधार देखिएको बजारमा मंगलबार नेप्से परिसूचक १.८७ अंकले बढेर १३०१.२८ बिन्दुमा पुग्यो
रबिन्द्र यादव नवलपरासी नवलपरासी पश्चिम जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ८ पिपरपातीलाई स्मार्ट कृषिगाउँ बनाइने भएको छ । प्रदेश नं ५ सरकारले स्मार्ट कृषिगाउँ बनाउन चालू
काठमाडौं - सोमबार सुनको भाउ बढेको छ । आइतबार तोलामा ५९ हजार १०० मा कारोबार भएको सुनको भाउ सोमबार ४०० ले बढेर ५९ हजार ५००
काठमाडौं - सोमबार सुनको भाउ बढेको छ । आइतबार तोलामा ५९ हजार १०० मा कारोबार भएको सुनको भाउ सोमबार ४०० ले बढेर ५९ हजार ५००
तिलोत्तमा - रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि एक अर्व ३० करोड ४७ लाख ८५ हजार बराबरको बजेट ल्याउने भएको छ ।
बिकास रेग्मी / काठमाडौंँ - अर्थतन्त्रमा सूचना प्रविधिको योगदान आठ खर्ब रुपियाँभन्दा बढी पु¥याउने लक्ष्यका साथ सरकारले डिजिटल नेपालको समग्र‘पे्रmमवर्क’ अन्तिम चरणमा पु¥याएको छ ।
काठमाडौं - माथिल्लो त्रिसूली थ्री ए जलविद्युत् आयोजनाको संरचना तथा उपकरणहरुको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नु पर्ने सम्पूर्ण
काठमाडौं, -कोरियाली कम्पनी हुण्डाईका गाडी नेपालमै उत्पादन गर्न उद्योग दर्ता भएको छ ।नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ६ मा उद्योग रहने गरी लक्ष्मी मोटर कर्पोरेशनले