काठमाडौं – एनआएन लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । एफपीओ निष्कासन गर्ने प्रस्तावसहित बसेको विशेष साधारण सभाले एफपीओ निष्कासन गर्ने निर्णय गरेको
एनआईसी एशिया बैंकले प्रदेश ५ स्थित सुनवल नगरपालिकाका १७, बुटवल उपमहानगरपालिका र रिब्दीकोट गाउँपालिकाका १र१ गरी १९ वटा सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउनका निमित्त ुब्राईट स्कुल
काठमाडौं । यो साताको कारोबारमा नेपाल स्टक एक्स्चेञ्ज९नेप्से० परिसूचक ५२ दशमलव ३८ अंकले उकालो लागेको छ । सातामा चार कार्यदिन भएको कारोबारमा तीन कारोबार दिन
यूनिभर्सल पावर कम्पनी (UPCL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको यो नाफा अघिल्लो आवको
काठमाडौँ, २० भदौ , रासस - फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६÷७७ मा रु १३ करोड ९७ लाख २७ हजार खुद नाफा कमाएको
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाद्र ४ गते बिहीबार बाट निष्कासन गरेको साधारण शेयर आइपिओ शेयरधनीहरुको हितग्राही खातामा पठाई सकेको छ । कम्पनीले हिजो ९शुक्रबार०
बुटवल, १८ भदौ । रुपन्देही जिल्लामा रहेका उद्योग बाणिज्य संघहरुले निर्वाध रुपमा व्यापार व्यबसाय सञ्चालनको वातावरण बनाई दिन माग गरेका छन् । रुपन्देही जिल्लामा रहेका
रन्जीत शर्मा - नवलपरासीरभदौं १८ । उद्योग वाणिज्य संघ सुनवलले आज देखि खाद्य वैंक संचालनमा ल्याएको छ । कोभिड १९ का कारण लामो समयसम्म वन्दावन्दी
कोरोना भाईरस ९कोभिड–१९० को महामारीबाट प्रभावितहरुका लागि प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा ‘फूड बैंक’ सञ्चालन गरिएको छ । रोटरी क्लव अफ बुटवल साउथको अग्ररसतामा मंगलबारदेखि
समाज लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड पनि आजै भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार आईपीओ बाँडफाँड गरेको हो । लघुवित्तको आईपीओमा ५ लाख