स्वास्थ्य

खुशी हुने चार तरिका यस्ता छन 

काठमाडौं / मानीस खुशी हुनु र सुखी हुनु फरक कुरा हुन । टन्न धनसम्पति भएर सबै कुरा पुग्दो हुँदा पनि मानिस खुशी हुन सकिरहेका हुँदैनन

Sunday, June 21, 2020

क्वारेन्टिनबाट घर गएकै दिन बर्दियामा एक व्यक्तिको मृत्यु

५ असार, काठमाडौं । बर्दियामा र्‍यापिड डाइग्नोस्टिक ९आरडीटी० टेस्टको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर पठाइएका एक व्यक्तिको मृत्यु भएको छ । क्वारेन्टाइनबाट घर पठाइएका बारबर्दिया

Friday, June 19, 2020

यसरी वनाउन सकीन्छ गर्भावस्थामा रोग प्रतिरोध क्षमता

सामान्य अवस्थामा भन्दा बढी सचेत र सर्तक हुनुपर्छ, गर्भावस्थामा । यो आफैँमा एक संवेदनशील समय हो । यतिबेला गर्भवतीमा शारीरिक परिवर्तनहरू देखापर्छ, साथसाथै भावनात्मक पनि

Friday, June 19, 2020

आज मात्र ४२६ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ८२७४ पुग्यो

काठमाडौं, असार ५ । नेपालमा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२६ जनामा कोरोनाको संक्रमण

Friday, June 19, 2020

क्वारेन्टिनमै किरिया

बैतडी- दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टिनमा नै बसेका छन् । भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि

Friday, June 19, 2020

डा. केसीको आईओएम डिन नियुक्ति सच्याउन माग

५ असार, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० डिन नियुक्तिमा विरोध जनाएका छन् । त्रिविले बुधबार

Friday, June 19, 2020

दक्षिण कोरियामा फेरि संक्रमणको खतरा बढ्यो

एजेन्सी । कोरोना भाइरसमाथि जित हासिल गरिरहेको मानिएको दक्षिण कोरियामा फेरि संक्रमण बढ्न थालेको छ । शुक्रबार दक्षिण कोरियामा ४९ जना नयाँ संक्रमित फेला परेका

Friday, June 19, 2020

थप ३२ जनामा कोरोना संक्रमण गण्डकी प्रदेशमा , आजमात्र थपिए ५६ जना

काठमाडौं । गण्डकी प्रदेशमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा पाँचजना कोरोना संक्रमित थपिएका हुन् । बागलुङ

Friday, June 19, 2020

क्यान्सरवाट पिडीत ७४ वर्षका वृद्धले पनि जिते कोरोना

५ असार, चितवन । चितवनमा फोक्सोको क्यान्सरका ७४ वर्षका वृद्ध पनि कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज

Friday, June 19, 2020

थप ‍‍‍६७१ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ७८४८ पुग्यो

काठमाडौं,  असार ४:  नेपालमा थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६७१ जनामा कोरोनाको संक्रमण पुष्टि

Thursday, June 18, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal