रुपन्देही-गैडहवा जगिलाल थापा रुपन्देहीको गैडहवा गाउँपालिकाले स्वास्थ्य स्वंयसेविकाहरुलाइ प्रोत्साहन रकम प्रदान गरेको छ । गाउँपालिका अन्तरगतका स्वास्थ्य स्वंयसेविकाहरुलाइ ४ लाख ८० हजार रकम प्रदान गरेको हो
बुटवल - सुख्खानगरमा रहेको एभरेष्ट इङलिस बोर्डिङ माबिको आयोजनामा गायन प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयले विद्यार्थीको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरेको गायन
बुटवल - नेपाली कांग्रेसका नेताहरूले बुद्धभूमि कपिलवस्तुबाट कम्युनिस्टहरूको चाँडै पत्तासाफ हुने उद्घोष गरेका छन् । कपिलवस्तुका विभिन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता
बुटवल - प्रदेश नं ५ सरकार आवधिक योजना निर्माण र बजेट छलफलमा जुटेको छ । प्रदेश योजना आयोगले प्रमुख आयोजना र कार्यक्रमको ढाँचा तयार गरेपछि
तौलिहवा - पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकाको कैला खोला नजिकै आज बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते
कञ्चन, जगिलाल थापा कञ्चन गाउपालिकामा फेरी पनि प्रतिबन्धित गाजा सहित आठ जना युवाहरुलाई गाजा तथा लागु औषध सेवन गरिरहेको अवस्थामा पक्राउ परेका छन।इलाका प्रहरी कार्यलय,रुद्रपुरको गस्ती
तिलोत्तमा-नेकपा माक्र्सवादीका केन्द्रिय अध्यक्ष अम्बिका प्रसाद थैवले तिलोत्तमा नगरपालिकाले बर्षो देखि जोतभोग र बसोवास गर्दै आएका सुकुम्बासीहरुका घर बिना सूचना भत्काइदिने र उनिहरुलाई त्यहाँबाट बिस्थापीत
तिलोत्तमा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष दुर्गा प्रसाद पाण्डेले जग्गा दलालहरुसँग मिलेर ४० बर्षदेखि बस्दै आएका सुकुम्बासीहरुका घर भत्काइदिएको सर्वहारा सुकुम्बासी मोर्चा नेपालले
बुटवल - बुटवलको जितगढीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवलउपमहानगरपालिका वडा न १२ तामनगर बस्ने बर्ष १९ की पुष्पा भण्डारी
भैरहवा -मायादेवी गाउँपालिका रुपन्देहीको आयोजना ,बस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ काठमाडौँको प्रविधिक सहयोगमा मायादेवी गाउँपालिका वडा नं ३ मा जैविक मल र जैविक विषादी