नियमित व्यायामले कोरोना भाइरसका बिरामीलाई एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम ९एआरडिएस० जस्ता गम्भीर समस्याबाट बचाउन सक्ने नयाँ अध्ययनले देखाएको छ। युनिभर्सिटी अफ भर्जिनिया स्कूल अफ मेडिसिनका
काठमाडौं, चैत । मुटुरोग विशेषज्ञ डा ओमूर्ति अनिलले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९०बाट संक्रमित सय जना मध्ये दश जनाको ज्यान जाने गरेको
कोभिड १९ को लकडाउनले मन खिन्न छरु अहिले धेरैलाई यस्तो भइरहेको छ। बन्दाबन्दीले एक्लोपन, चिन्ता बढाउनुका साथै डिप्रेसन वा उदासिनताको जोखिम पनि बढाइरहेको छ। अमेरिकाको
धनगढी, वैशाख - कैलालीको लम्कीचुहा नगरपालिका–९ का कोरोना संक्रमित २१ वर्षीय युवक निको भएर घर फर्किएका छन्। कोरोना भाइरसको संक्रमण देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना
काठमाडौं, वैशाख । विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड–१९० बाट शनिबार साँझसम्म मृत्यु हुने विदेशमा रहेका नेपालीहरुको संख्या २८ पुगेका छन् ।एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा
विश्वका २१० देशमा फैलिएको कोरोना संक्रमणमा अपबादलाई छोडेर गाउँभन्दा सहर प्रभावित भएका छन् ठूलो जनसंख्या, भीडभाड, सानादेखि ठूला उद्योग, रोजगारीको अवसर, गाउँमा भन्दा धेरै अस्पताल
बाग्लुङ, वैशाख ६ । नेपालकी छैटौँ कोरोना सङ्क्रमित महिलालाई कोरोना निको भएको छ। बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्रमित महिलाको तेस्रो र चौथो पटकको
बुटवल - नेपाल तरुण दल बुटवल नगर समितिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्वास्थ्यकर्मीका लागि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) प्रदान गरेको छ । कोरोना संकटको माहामारीका
तोलाकान्त बगाले/वालिङ-यहाँको ग्रहौं प्राथमिक अस्पतालमा आईतबारबाट आरडिटी र्यापिड डायग्नोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण शुरु गरिएको छ ।उच्च जोखिममा रहेका देशहरुबाट आउने ब्यक्तिहरु तथा उनीहरुको सम्पर्कमा
उपचार अभावमा एक जनाको मृत्यु भएको आरोप लागेको बुटवलको औद्योगिक क्षेत्रस्थित धागो कारखानाको आइसोलेसन विशेष अस्थायी अस्पतालमा सघन उपचार कक्ष आईसीयू निर्माण भएको छ ।