स्वास्थ्य

कोरोना भाईरस सक्रमीत भएकाहरु मध्य निको हुनेको संख्या २२ पुग्यो

विराटनगर, बैशाख २४ गते । कोरोना संक्रमणपछि कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः ६ जनाले कोरोना भाईरसलाई हराएर डिस्चार्ज हुन सफल भएका छन् ।

Wednesday, May 06, 2020

धुर्काेटका ५४ जनाकाे स्वाव परिक्षण गर्न पाेखरा पठाइयो ।

झविन्द्र भण्डारी, बैशाख २३, गुल्मी । धुर्काेट गाउँपालिका अन्तर्गतका विभिन्न क्वारेन्टाइनमा वसेका ५४ जनाकाे स्वाव संकलन गरि परिक्षण गर्न पाेखरा पठाइएको छ । मंगलबार जिल्ला

Tuesday, May 05, 2020

रोगसँग लड्ने क्षमता वढाउने खानेकुरा

इम्युनिटी सिस्टम एवं रोग प्रतिरोधात्मक तन्त्रले हाम्रो शरीरमा सम्भावित रोगको संक्रमणबाट रक्षा गर्छ। हरेक जीवित मानिसको शरीरमा रोग प्रतिरोधात्मक तन्त्र नामको यस्तो संयन्त्र हुन्छ, जसले

Sunday, May 03, 2020

यसकारण गर्भवती महिलालाई लाग्छ ‘वाकवाकी

सामान्यतया गर्भावस्थामा महिलाहरुलाई वाकवाकी लाग्ने गर्दछ ।  यो हरेकजसो महिलाहरुमा देखिने समस्या हो । यस्तो किन हुन्छ त रु चिकित्सकहरूका अनुसार, गर्भावस्थामा महिलामा आउने एचसिजी

Sunday, May 03, 2020

अमेरिकामा कोरोनाविरुद्ध रेमडेसिभिर औषधि प्रयोग गर्न अनुमति

२० वैशाख, काठमाडौं । अमेरिकाले कोरोना भाइरसको उपचारमा रेमडेसिभिर औषधिको प्रयोग गर्न अनुमति दिएको छ । शुक्रबार अमेरिकाको खाद्य तथा औषधि मन्त्रालय ९एफडीए०ले अमेरिकी कम्पनीले

Saturday, May 02, 2020

इबोलाको औषधि ‘रेम्डेसिभिरु कोरोना भाइरसको उपचारमा सकारात्मक : डा फौची

कोरोना भाइरसका बिरामीको उपचारका लागि रेम्डेसिभिर औषधि प्रभावकारी हुनसक्ने परीक्षणमा देखिएको छ। यो औषधि पहिलो पटक इबोलाका बिरामीको उपचारका लागि प्रयोग गरिएको थियो।  विश्वभरिका ७५

Friday, May 01, 2020

विश्वभर दुई लाख ११ हजार भन्दा बढीको मृत्यु, संक्रमितको संख्या ३० लाख

जेनेभा, वैशाख १६ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट दुई लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छन्। ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन्।

Tuesday, April 28, 2020

कोरोना संक्रमणबाट पुरुषभन्दा महिला किन धेरै सुरक्षित हुन्छन् ? – डा. रवीन्द्र पाण्डे

कोरोना संक्रमणबाट चीन, युरोप र दक्षिण कोरियामा भएको मृतकको अध्ययन गर्दा मृतकमा पुरुष ६४ % र महिला ३६ % देखिएका छन् | अध्ययनको दावी छ

Monday, April 27, 2020

कोरोना अपडेट : भारतमा मृत्यु हुनेको संख्या ८२४ पुग्यो

१४ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस ९कोभिड–१९० बाट मृत्यु हुनेको संख्या आठ सय २४ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार

Sunday, April 26, 2020

वीरगञ्जमा र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकी युवतीको मृत्यु

सुरेश बिडारी १४ वैशाख, वीरगञ्ज । र्‍यापिड डायग्नोस्टिक टेस्ट आरडीटी पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्जमा मृत्यु भएको छ । वीरगञ्ज १० अशोक बाटिका बस्ने २३

Sunday, April 26, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal