स्वास्थ्य

छाला निरोगी राख्न महको प्रयोग

छाला सफा राख्न मह छालाको गहिरो मसाजका लागि उपयुक्त वस्तु हो। महमा भएका तŒवहरू छालामा सजिलै प्रवेश गर्छन् र यिनले छालालाई सन्तुलित र नरम राख्छन्।

Sunday, May 26, 2019

असुरक्षित बन्दै अस्पताल खुकरी प्रहारवाट एकजना गम्भिर घाइते

धरान, १२ जेठः वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छाताचौक स्थित पुरानो अस्पतालको नामले परिचित क्षेत्रको सदुपयोग हुन नसक्दा असुरक्षित बन्दै गएको छ । शनिवार

Sunday, May 26, 2019

तपाईंलाई थाहा छ गोलभेँडा खानुको फाइदा ?

एजेन्सी - तरकारीलाई स्वादिलो बनाउन आजभोलि गोलभेँडाको प्रयोग अनिवार्य जस्तै भएको छ । अचार तथा सुपको लागि यो नभई हुँदैन ।गोलभेँडामा भिटामिन सी, लाइकोपीन, भिटामिन,

Sunday, May 26, 2019

नयाँ अध्ययनले भन्यो– ‘भात खाँदा तौल घट्छ’ !

बुटवल - जापानमा गरिएको एक सर्वेक्षणले भात खाँदा मानिसको तौल घट्ने देखाएको छ । यो सर्वेक्षण १३६ देशका मानिसमा गरिएको थियो । ती मानिसको भात

Sunday, May 26, 2019

आयुर्वेदमा बिहान उठ्ने सही तरिका

एजेन्सी - कैयौ व्यक्तिहरु बिहान बिउँझिनासाथ एकैपटक विस्तरा छोड्छन् । यसले मुटुमा नराम्रो प्रभाव पार्न सक्छ । आयुर्वेदमा बिहान उठ्ने सही तरिका बताइएको छ ।

Sunday, May 26, 2019

बिहानै उठेर ऐना हेर्ने बानी छ ?  होसियार यसकारण अशुभ हुन्छ

एजेन्सी - बिहानै उठेर ऐना हेर्ने बानी छ रु होसियार यसकारण अशुभ हुन्छ हामी बिहान जुरुक्क उठ्ने वित्तिकै ऐना हेर्ने गर्छौ तर यसरी उठ्ने वित्तिकै

Sunday, May 26, 2019

भारतमा एक ट्युसन सेन्टरको कक्षाकोठामा आगलागि हुँदा २० जना विद्यार्थीको जलेर मृत्यु

भारतको गुजरातस्थित सुरत शहरस्थित एक ट्युसन सेन्टरको कक्षाकोठामा आगलागि हुँदा २० जना विद्यार्थीको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश किशोरकिशोरी छन् । २०

Saturday, May 25, 2019

८६ प्रतिशत महिला स्यानिटरी प्याडको पहुँचबाहिरै

काठमाडौँ -सरकारले देशभरमा सहज तरिकाले स्यानिटरी प्याड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेपनि ८६ प्रतिशत महिला स्यानिटरी प्याडको पहुँचबाहिरै छन्। स्यानेटरी प्याडको पहुँच बाहिर रहन बाध्य

Saturday, May 25, 2019

नाकबाट रगत बग्ने समस्याका १० कारण

रक्तनलीबाट विभिन्न कारणले अन्तै रगत बग्न गएमा त्यसलाई रक्तस्राव भनिन्छ। रक्तस्राब शरीरको जुनै अंगबाट पनि हुन सक्छ। यहाँ भने हामी नाँकबाट रगत बग्ने समस्याबारे कुरा

Saturday, May 25, 2019

गगन थापाको अगुवाइमा स्तन र पाठेघर क्यान्सरको शिविर हुँदै

काठमाडौं - पूर्व स्वास्थ्यमन्त्री गगन थापाको अगुवाइमा आज मैतिदेवीमा स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण शिविर हुने भएको छ। मैतिदेवी मन्दिर पछाडी रहेको सनवे

Saturday, May 25, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal