प्रकाश न्यौपाने पुष ३ गते नवलपरासी । बर्दघाट नगरपालिकामा सम्भावित शीतलहरको जोखिमलाई ध्यानमा राख्दै बिपत्ति व्यवस्थापन समितीको बैठकले राहत, सचेतना र अनुगमनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको
प्रकाश न्यौपाने मसिर २७ गते नवलपरासी । बर्दघाट जेसीजको सातौँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट वर्ष २०२६ का लागि नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित
प्रकाश न्यौपाने मसिर २५ गते नवलपरासी । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले उम्मेदवार सिफारिस प्रक्रिया तीव्र पारेको छ।
प्रकाश न्यौपाने मसिर २२ गते नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा न्यू लाइफ माध्यमिक विद्यालय प्रथम बन्न सफल भएको छ।
प्रकाश न्यौपाने मसिर २० गते नवलपरासी । पश्चिम् नवलपरासी। राष्ट्रिय सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसर पारेर पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाले नगरभित्र कार्यरत ४४ जना
प्रकाश न्यौपाने मसिर १८ गते नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा १६ देखि ३० वर्ष उमेर समूहका युवाका लागि युवा घर स्थापना गर्ने अभियान सुरु भएको
प्रकाश न्यौपाने मंसिर ११ गते नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट–४ मा रहेको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महसुल घटाएको छ । न्यूनतम
बर्दघाट, नवलपरासी । बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले आफ्नो जन्मोत्सवको अवसरमा सामाजिक सेवामूलक कार्य गर्दै विभिन्न अस्पतालका बिरामी तथा बालबालिकालाई फलफुल वितरण गरेका छन्।
कार्तिक ३०, रुपन्देही । क्वेस्ट नेपाल, सिद्धार्थ हबको आयोजना तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा आज आइतबार १० औं एस.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) सम्मेलन सम्पन्न भएको छ
प्रकाश न्यौपाने कार्तिक २९ गते नवलपरासी । जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको ३३औँ वार्षिक साधारण सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै संविधानसभा