स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट तेस्रो ब्यक्तिको मृत्यु

काठमाडौं, जेठ ८ स् नेपालमा कोरोना भाइरस संक्रमणबाट तेस्रो ब्यक्तिको मृत्यु भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिसमन अस्पतालमा उपचार गराईरहेका गुल्मीका ४१ बर्षीय पुरुषको कोरोना

Thursday, May 21, 2020

अव ‘सामान्य संक्रमित’ लाई अस्पताल बाहिरै राखिने

काठमाडौं । देशमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । सीमापारिबाट आउने नेपालीको संख्या बढेसँगै क्वारेन्टाइनस्थलको अभाव खड्कँदो छ । यहीबेला सरकार विदेशमा रहेका नेपालीलाई

Wednesday, May 20, 2020

अमेरिकी कम्पनीले भन्यो कोरोनाविरुद्धको खोपको परीक्षण सफल भयो

६ जेठ, काठमाडौं । एक अमेरिकी कम्पनीले कोरोना भाइरस ९कोभिड–१९० को खोपको मानिसमा गरिएको परीक्षण सफल भएको दाबी गरेको छ । अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले

Tuesday, May 19, 2020

थप २७ सङ्क्रमित, सङ्क्रमितको सङ्ख्या ४०२ पुग्यो

काठमाडौँ, जेठ ६ गते । नेपालमा कोरोना भाइरसबाट थप २७ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या ४०२ पुगेको स्वास्थ्य तथा जनसंख्मया मन्त्रालयको नियमित पत्रकार

Tuesday, May 19, 2020

कोरोना भाइरस अपडेट : विश्वभर ४८ लाख ८५ हजार संक्रमित, ३ लाख १९ हजारको मृत्यु

काठमाडौं । साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १९ हजार ८३८ जनाको मृत्यु भएको छ ।यो समाचार तयार पार्दासम्म विश्वका २१३

Tuesday, May 19, 2020

रुपन्देहीको क्रीमसन हस्पिटलमा कोरोनाको बिरामि भेटिएपछि अस्पताल शिल

शिव डुम्रे- बुटवल गुल्मी मदाने गाउँपालिका २ का ४१ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको क्रीमसन अस्पताल पुर्ण शिल गरिएको छ ।

Monday, May 18, 2020

नाकामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने युवा पक्राउ परे

काठमाडौं, जेठ ४ । स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा स्वयंसेवकको नाममा नागढुंगा नाकामा खटिएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल

Sunday, May 17, 2020

कोरोनाबाट निधन भएकी महिलाको नवजात शिशुमा जन्डिस देखीयो

काठमाडौं, जेठ ४ - कोराना संक्रमणबाट निधन भएकी सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षीया महिलाको नवजात शिशुमा जन्डिस देखिएको छ। १२ दिने शिशुमा जन्डिस देखिएको धुलिखेल अस्पतालले

Sunday, May 17, 2020

आज थप १० जनामा कोरोना पुष्टि भएपछी जम्मा संख्या २ सय ९१ पुग्यो

काठमाडौं, जेठ ४ - कोरोना संक्रमणमा आज विहान १० जना थपिएका छन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार आज रौतहटमा १० जनामा कोरोनाभाइरसको पोजेटिभ

Sunday, May 17, 2020

कोरोनावाट मृत्यु भएको भनीएकी महीलाको स्वास्थ्य मन्त्रालयले विस्तृत अध्ययन गर्दै

काठमाडौं, जेठ ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारका क्रममा काभ्रेको धुलिखेल अस्पतालमा निधन भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको कोरोना परीक्षणबारे विस्तृत अध्ययन भइरहेको जनाएको छ।

Saturday, May 16, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal