स्याङ्जा, कार्तिक १६ । नेपाली काङ्ग्रेस चापाकोट नगर कार्य समितिले शुभ दिपावलि तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङ्गामा सिलाई कटाई र पार्लर तालिम समापन तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गएको साउन ४ गते
१६ कार्तिक, कञ्चन- कञ्चन गाउपालिकामा बजार तथा पसल अनुगमन गरिएको छ । कञ्चन गाउपालिकाका उपाध्यक्ष तथा योजना अनुगमन समितिका संयोजक गोमा तरामु सहितको अनुगमन टोलीले
न्यायपालिकामा निम्तिएको विवाद पेचिलो बन्दै गएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘सम्मानजनक बहिर्गमन’ प्रस्ताव मानेर न्यायाधीशहरू सर्तसहित काममा फर्केका छन्। केही दिनदेखि इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरू
चितवन - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैँ ढले कोही अचम्ति हुन नपर्ने बताएका छन्। पाँच दलीय गठबन्धनको सरकार गन्तब्यविहीन हुँदै अल्मलिएको आरोप
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वका बेला मुलुकको सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा बसेको सरकारको केन्द्रीय
सर्वोच्च अदालतमा न्यायाधीहरूबाट भइरहेको बेञ्च बहिस्कार र नेपाल बारको जारी आन्दोलनको विरोध गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थनमा मंगलबार माइतीघरमा प्रदर्शनको तयारी भएको छ ।
१५ कार्तिक,कञ्चन- रुपन्देहीको कञ्चन गाउपालिकामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चन गाउपालिका वडा नं। १ कुचेरा बस्ने बर्ष २७
प्रकाश न्यौपाने कार्तिक १५ गते नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ९ मा प्रधान कार्यलय रहेको बिशाल बहुउद्देश्यीय सहकारी सस्थाले दुध संकलन तथा भण्डारण केन्द्र
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आफ्नो राजीनामा माग्दै साता दिनदेखि इजलासमा नबसी छलफलमा जुटेका न्यायाधीशहरूलाई आइतबार ुसम्मानजनक बहिर्गमनु को प्रस्ताव पठाएका थिए।यसबारे बुझ्न आइतबार साँझ न्यायाधीश अनिल